ढुस्स्याउनु
स.क्रि.
- ढुस्सा दिनु; फुलाउनु; मुक्क्याउनु।
- पेट बोकाउनु; ढुस्सिनु।
- गर्भधारण गराउनु; पेट बोकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)