ढेडु

ना. [ढड्डु]

  1. हात, गोडा, मुख र पुच्छर कालो हुने ठुलो जातको वानर; लङ्गुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)