ढेप्नु

स.क्रि.

  1. जग्गाजमिनको साँध सिमाना मिच्नु।
  2. ढस्सा लाग्ने गरी ठेल्नु; घचेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)