ढेर

ना. [√ धेर]

  1. कुनै वस्तुको रास; थुप्रो; चाङ; खात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)