ढैचा

ना. [भो. ब.]

  1. तराईतिर उब्जने एक प्रकारको धानको नाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)