ढोँसेरो

ना. [ढोडनासो]

  1. गाईभैँसीका पछिल्ला गोडामा घुँडाभन्दा मास्तिर देखिने मोटो नसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)