ढोके

ना. [ढोको+ए]

  1. ढोकामा पालो, पहरा बस्ने व्यक्ति; द्वारपाल।
  2. ढोकाको; ढोकाजस्तो वा ढोकासम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)