ढोले
वि. [ढोल+ए]
- ढोलजस्तो; ठुलो।
- ढोल बजाउने व्यक्ति; ढोली।
- शरीर सबै कालो हुने एक जातको जङ्गली कौवा; डुमकाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ढोल+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)