ढ्याङढ्याङ
क्रि.वि. [अ.मू. ढ्याङ+(द्वि.)]
- कठबारजस्ता टिन, ढ्याङ्ग्रो आदिमा ठोक्ता आवाज निस्कने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ढ्याङ+(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)