ढ्यामढ्याम

क्रि.वि. [ढ्याम्+अ. (द्वि.)]

  1. झ्यालढोकाहरू लगालग लाग्ने गरी।
  2. बन्दुक, तोप आदि क्रमैले पड्कँदा आवाज निस्केर; ढ्याङढ्याङ।
  3. एकपछि अर्को गर्दै पछारिने वा बजारिने चालमा।
  4. ड्यामड्याम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)