ढ्वाइँढ्वाइँ

क्रि.वि. [अ.मू. ढ्वाइँ(द्वि.)]

  1. एकनासले अपानवायु छुट्दा वा डकार आउँदा शब्द निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)