ढ्वाकढ्वाक

क्रि.वि. [ढ्वाक्+अ(द्वि.)]

  1. कुनै गर्‍हौँ वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा र दुई थरी वस्तु ठक्कर लागिरहँदा आवाज आउने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)