ढ्वास्स

क्रि.वि. [अ.मू. ढ्वास्+स]

  1. केही ढेस्सिने वा ढेपिएर बस्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)