तः
प्रत्य. [सं.]
- शब्दका पछिल्तिर जोडिएर त्यस क्रममा, त्यसबाट, त्यसअनुसार आदि अर्थ जाहेर गर्ने एक प्रत्यय (मूलतः, वस्तुतः, अन्ततः इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रत्य. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)