तक

ना. यो.

  1. कुनै कामकुरो वा विषयवस्तुको अवधि, सीमा, खेप, टुङ्गो आदि जनाउने शब्द; सम्म; पर्यन्त; तलक। (उदा. - आमा आजतक रिसाउनुभएको थाहा छैन। उनले तलबतक पाएका छैनन्।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)