तकलिफ

ना. [अ. तकलीफ]

  1. अनावश्यक झन्झट, बढी परिश्रम, अर्काका निम्तिको खटाइ आदिबाट हुने कष्ट वा दुःख; हैरानी; ताप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)