तकिया

ना. [फा. तकिय]

  1. कपडाको लाम्चो थैलोभित्र रुवा, भुवा आदि भरेर तयार पारिएको सिरान हालिने आड वा साधन; सिरानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)