तगडा

वि. [हि.]

  1. मनग्य तागत भएको; बलियो; दह्रो।
  2. रोग नभएको वा राम्ररी तङ्ग्रिएको; तन्दुरुस्त; ताजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)