तग्नु

अ.क्रि. [सं. तिक]

  1. बुढ्याइँ, कडा बिमारी आदिका अवस्थामा पनि बाँच्न सक्नु; शरीरमा टिक्ने वा अड्ने शक्ति हुनु।
  2. अरूका भनाइ, बुहार्तन आदि खपेर बस्नु; कष्ट, कहर सहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)