तङ्ग्रिनु
अ.क्रि.
- १ तङ्ग्रने काम गरिनु। २. बिरामी, सुत्केरी आदि अलिअलि हिँड्न सक्ने हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)