तछान/तछानी

ना. [ताछ्+आन/आनी]

  1. जङ्गलका रुखहरूको कटानीपछि ताछतुछ पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)