तजबिज
ना. [फा. तजवीज]
- कुनै कामकुराको इन्तिजाम; बन्दोबस्त।
- मुद्दामा अदालतबाट गरिने निर्णय; फैसला।
- निर्णयात्मक कुरामा दिइने राय; सम्मति।
- विवेक; इच्छा; प्रबन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. तजवीज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)