तटबन्ध
ना.
- सुरक्षा तथा उपयोगिताका निम्ति नदीको चौडाइ साँघुर्याउन त्यसको किनारामा उठाइएको पर्खाल; बाँध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)