तटस्थीकरण

ना.

  1. कुनै देश वा स्थानलाई तटस्थ बनाउने वा तत्सम्बन्धी कुराको घोषणा गर्ने काम।
  2. प्रतिकूल गुण, शक्ति आदिद्वारा कुनै वस्तुको प्रभाव निष्क्रिय पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)