तडकभडक
ना. [तडक+भडक]
- औगातभन्दा बढाईचढाई देखाइने रोबरवाफ; नचाहिँदो वा नसुहाउँदो ठाँटबाँट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तडक+भडक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)