तडिल्लता

ना. [सं.]

  1. लहरा जस्तै टेढोमेढो भई धेरै रेखा बनेर आकाशमा चम्कने बिजुली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)