तड्कनु

अ.क्रि. [प्रा. तडतडा+नु]

  1. कतै नअडी फुर्तीसाथ छिटो हिँड्नु; फटाफट हिँड्नु; तड्किनु।
  2. चड्का किसिमले वा गर्जेर बोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)