तड्का
वि. [तड्क+आ]
- साह्रो वा चर्को (हिँडाइ, चलाइ आदि)।
- स्पष्ट (बोली)।
- चर्को; तीक्ष्ण (स्वाद)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [तड्क+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)