तत्कालक्रि. वि. [सं.]त्यसै बेला; त्यही समयमा; उत्निखेर; तुरुन्त; लगत्तै।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ततिम्बा/ततिम्मा तत्कालीन