तत्क्षणक्रि. वि. [सं.]त्यसै बेला; उही बखत; तत्काल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तत्कालीन तत्तत्