तत्त्वज्ञान

ना.

  1. ब्रह्म, आत्मा र सृष्टिबारेको यथार्थ ज्ञान; मोक्ष प्राप्ति हुने ज्ञान; ब्रह्मज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)