तत्त्वमीमांसा
ना.
- आध्यात्मिक, आधिदैविक कुराको विवेचना भएको शास्त्र; तत्त्वविद्याको चर्चा भएको दर्शनशास्त्र; अध्यात्मविद्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)