तत्परायण

वि.

  1. कुनै कामकुरामा मन लाउने वा एकाग्र हुने; तल्लीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)