तत्याकतुतुक
क्रि. वि. [तत+तुतु]
- नानीहरूले अलिअलि र तोते बोली बोल्ने चालमा।
- गलेर नरम भई बग्ने खालको हुने किसिमले।
- लखतरान हुने अवस्थामा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [तत+तुतु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)