तत्सम

वि. [सं.]

  1. जस्ताको तस्तो; त्योजस्तो; त्यस्तै।
  2. संस्कृत भाषाबाट रूप नफेरिई आफ्नो भाषामा आएर जस्ताको तस्तै चलेका शब्द (जस्तै- संस्कृतबाट नेपालीमा आएका तत्सम शब्द (आकाश, सूर्य, दिन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)