तथानाम

ना.

  1. मुखमा जे आयो त्यही बोल्ने काम; गालीगलौज; दुर्व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)