तथोक्त

वि.

  1. त्यस प्रकारले भनिएको।
  2. तथाकथित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)