तथ्य

वि. [सं.]

  1. वास्तविकतामा आधारित; प्रमाणित हुन सक्ने; सत्य।
  2. साँचो कुरो वा विवरण; वास्तविकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)