तथ्याङ्क

ना. [सं.]

  1. वास्तविकतामा आधारित अङ्क वा हिसाब। गणितीय आधारमा प्रमाणित हुन सक्ने वस्तुसत्य; विवरण; वास्तविकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)