तनमन

ना. [तन+मन]

  1. शरीर र मन; शारीरिक र मानसिक शक्ति।
  2. जाँगर र उत्साह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)