तना

ना. [सं.तन्तु]

  1. दौरा, भोटो आदि ठिक ठाउँमा कसेर लगाइने कपडाको मसिनु फित्ता; तुनु।
  2. वर आदि रुखका हाँगादेखि फेदसम्म झरेका वा लट्केका जरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)