तन्तु
ना. [सं.]
- कपास आदि बटारेर कातिएको मसिनु डोरो; धागो।
- रेसा।
- ताँती; पङ्क्ति।
- माकुराको जालो।
- सन्तान।
- मड्याएको नेपाली कागतमा मसीविना उठाएर वा खाल्डो पारेर बनाइएको डोब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)