तन्तुविज्ञान

ना.

  1. शारीरिक तन्तुको सूक्ष्म संरचना तथा क्रियाको ज्ञान गर्ने गराउने शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)