तपतप

क्रि. वि. [अ.मू. तप्+अ (द्वि.)]

  1. कुनै तरल पदार्थ थोपा थोपा गरी चुहुने वा खस्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)