तपन

ना. [सं.]

  1. तातोपन; ताप; गर्मी;।
  2. घाम; सूर्य।
  3. गृष्म ऋतु।
  4. मानसिक दुःख वा पीडाबाट हुने डाह।
  5. नायकनायिकाले वियोगका अवस्थामा अनुभव गर्ने दुःख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)