तपोधन

वि.

  1. तपस्या नै ठुलो धन वा सम्पत्ति भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)