तपोमय

वि.

  1. तपमा लीन वा संलग्न; तपस्या गर्ने।
  2. परमेश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)