तपोलोक

ना.

  1. पुराणअनुसार पृथ्वीभन्दा माथिका सात लोकमध्ये जनलोक र सत्यलोकका बिचमा पर्ने एक लोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)