तप्कनु

अ.क्रि. [तपक्क+नु]

  1. पानी आदि तरल पदार्थका थोपाहरू खस्नु; तपतप चुहुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)