तप्केनी
ना.
- तपतप खसेको पानीको थोपा वा त्यस्तो पानी तप्कने ठाउँ।
- बलेनी, पहरा आदिबाट रसाएर झर्ने पानीको थोपा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)